यस लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र अवस्थित सम्पूर्ण सामुदायिक, धार्मिक,सामुदायिक सिकाई केन्द्रहरु,गत आर्थिक वर्ष २०७८/०७९ सम्मको आर्थिक लेखा परीक्षण कार्य गर्नक लागि तल को पत्रमा संलग्न सुची बमोजिम लेखा परिक्षकहरु तोकिएको व्यहोरा जानाकारेका लागि अनुरोध छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर स्तरीय संवाद छात्रवृत्ति छनौट सम्बन्धी सूचना तलको Document file मा राखिएको छ कृपया पुरा सूचनाको लागि पत्र अवश्य पढ्नुहोस । धन्यवाद ।
यस लुम्बिनी साँस्कृतिक नगरपालिका अन्तर्गतका सामुदायिक, निजि तथा सार्वजनिक शैक्षिक गुठीद्वारा संचालित, संस्थागत र मदरसा विद्यालयहरुमा अध्ययनरत १२ वर्ष देखि १७ वर्ष सम्मका सम्पूर्ण विद्यार्थीहरु तथा विद्यालय बाहिर रहेका सो उमेर समुहका Moderna खोपको पहिलो र दोस्रो मात्रा लगाएका सम्पूर्ण बालबालिकाहरु