शुद्ध बुद्ध ऋषि मन, समृद्ध नगर, सुखी नगरवासी हाम्रो अभियान !

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1 आम भेला उपस्थितिको प्रतिलिपि
उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलि (७ देखि ११ जना पदाधिकारी मध्ये (३३%) महिला सदस्य हुनु पर्नेछ । समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा १ जना महिला र २ जना सदस्य महिला पदाधिकारी हुनु पर्नेछ । )
अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि (कम्तिमा १ जना महिला सहित ५ सदस्य समिति अनिवार्य )
संयुक्त खाता खोल्ने निर्णय (अध्यक्ष, सचिव कोषाध्यक्षको नाम अनिवार्य )
योजना सम्झौता गर्ने निर्णयको प्रतिलिपि
सम्बन्धित वडा कार्यालयको सिफारिस
वडा कार्यालयको सिफारिस
भौतिक पूर्वधार निर्माणको लागि लागत स्टिमेट अन्य कार्यक्रमको लागि स्वीकृत प्रस्तावना
काम शुरु हुनु भन्दा अघिको फोटोहरु
उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
उपभोक्ता समितिको छाप
योजना सम्झौताको व्यहोरा खुलेको निवेदन
आर्थिक ऐन बमोजिम सोहि दिन वडा कार्यालय तथा नगरपालिका विहान ९ बजे देखि ५ बजे सम्म In-person योजना शाखा (नगरपालिका) आम भेला उपस्थितिको प्रतिलिपि
उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलि (७ देखि ११ जना पदाधिकारी मध्ये (३३%) महिला सदस्य हुनु पर्नेछ । समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा १ जना महिला र २ जना सदस्य महिला पदाधिकारी हुनु पर्नेछ । )
अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि (कम्तिमा १ जना महिला सहित ५ सदस्य समिति अनिवार्य )
संयुक्त खाता खोल्ने निर्णय (अध्यक्ष, सचिव कोषाध्यक्षको नाम अनिवार्य )
योजना सम्झौता गर्ने निर्णयको प्रतिलिपि
सम्बन्धित वडा कार्यालयको सिफारिस
वडा कार्यालयको सिफारिस
भौतिक पूर्वधार निर्माणको लागि लागत स्टिमेट अन्य कार्यक्रमको लागि स्वीकृत प्रस्तावना
काम शुरु हुनु भन्दा अघिको फोटोहरु
उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
उपभोक्ता समितिको छाप
योजना सम्झौताको व्यहोरा खुलेको निवेदन
2
नयाँ व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्
निवेदन पत्र
नागरिकताको प्रमाणित प्रतिलिपी_
वडा कार्यालयको सिफारिस
विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस
२ प्रति फोटो
घर बहाल सम्झौता पत्र
आफ्नो घर भए चालु आ.व.सम्मको मालपोत र घर कर तिरेको नगदी रसिद
स्थानीय तहको नाममा दर्ता गरि प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि
आर्थिक ऐन बमोजिम सोहि दिन वडा कार्यालय / नगरपालिका विहान ९ बजे देखि ५ बजे सम्म In-person व्यवसाय दर्ता शाखा (नगरपालिका) निवेदन पत्र
नागरिकताको प्रमाणित प्रतिलिपी_
वडा कार्यालयको सिफारिस
विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस
२ प्रति फोटो
घर बहाल सम्झौता पत्र
आफ्नो घर भए चालु आ.व.सम्मको मालपोत र घर कर तिरेको नगदी रसिद
स्थानीय तहको नाममा दर्ता गरि प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि
3 -निवेदन पत्र
-बहाल सम्धोंता
-नेपाल सरकारको बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
-नागरिकताको प्रमाणित प्रतिलिपी
-चालु आ.व. सम्मको घरजग्गा र मालपोत कर तिरेको रसिद वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person सम्बन्धित वडा कार्यालय -निवेदन पत्र
-बहाल सम्धोंता
-नेपाल सरकारको बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
-नागरिकताको प्रमाणित प्रतिलिपी
-चालु आ.व. सम्मको घरजग्गा र मालपोत कर तिरेको रसिद वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।
4
बसाईसराई जाने वा आउने दर्ता विस्तृत विवरण हेर्नुहोस्
-निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
-बसाइसराई गरी जानेको हकमा परिवारको विवरणसहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात
-जहा जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउमा आउने हो सोठाउँको पनि लालपुर्जा पेश गर्नुपर्ने
-बसाइसराइ गरी आउनेको बसाइ सराईगरी ल्याएको प्रमाणपत्र
-जाने (आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि )
-चालु आ.व. सम्मको घर जग्गा र मालपोत कर वा सम्पत्ति कर तिरेको रसिद
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person सम्बन्धित वडा कार्यालय -निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
-बसाइसराई गरी जानेको हकमा परिवारको विवरणसहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात
-जहा जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउमा आउने हो सोठाउँको पनि लालपुर्जा पेश गर्नुपर्ने
-बसाइसराइ गरी आउनेको बसाइ सराईगरी ल्याएको प्रमाणपत्र
-जाने (आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि )
-चालु आ.व. सम्मको घर जग्गा र मालपोत कर वा सम्पत्ति कर तिरेको रसिद
5 -निवेदनपत्र
-मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
-मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
-अविवाहित मृतकका हकमा स्थानीय सर्जमिन पत्र
-मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
-सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
आर्थिक ऐन बमोजिम सोही दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखी ५ बजे सम्म In-person सम्बन्धित वडा कार्यालय -निवेदनपत्र
-मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
-मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
-अविवाहित मृतकका हकमा स्थानीय सर्जमिन पत्र
-मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
-सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
6 -दुलाहा दुलहीको संयुक्त निवेदन पत्र
-दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि)
-दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
-चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
-अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि
आर्थिक ऐन बमोजिम None सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु बिहान ९ बजे देखि ५ बजे सम्म In-person सम्बन्धित वडा कार्यालय -दुलाहा दुलहीको संयुक्त निवेदन पत्र
-दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि)
-दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
-चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
-अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि
None
7 -निवेदनपत्र
-बालकको बाबु वा आमाको नागरिकता
-अस्पतालमा जन्म भएकाको हकमा सम्बन्धित अस्पतालले जन्मप्रमाणित गरको
-परिचयपत्रको प्रमाणित प्रतिलिपि
-अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि
आर्थिक ऐन बमोजिम None सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु ९ देखि ५ बजे सम्म In-person सम्बन्धित वडा कार्यालय -निवेदनपत्र