नयाँ व्यवसाय दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
विहान ९ बजे देखि ५ बजे सम्म
उजुरी अधिकारी
—
दायरा विभाग
व्यवसाय दर्ता शाखा (नगरपालिका)
आवश्यक कागजातहरू
निवेदन पत्र
नागरिकताको प्रमाणित प्रतिलिपी_
वडा कार्यालयको सिफारिस
विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस
२ प्रति फोटो
घर बहाल सम्झौता पत्र
आफ्नो घर भए चालु आ.व.सम्मको मालपोत र घर कर तिरेको नगदी रसिद
स्थानीय तहको नाममा दर्ता गरि प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा कार्यालय / नगरपालिका
प्रक्रिया चरणहरू

संबंधित कानून
—